नेपाल

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन

मनाङे माथि म्याद थप गरेर अनुसन्धान गरिदैँ

गण्डकी प्रदेश सभाका सदस्य सांसद राजिज गुरुङ दिपक मनाङेबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

बलात्कारको आरोपमा मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई

एकै परिवारका सातजना सुरक्षा फाैजमा, आमाबुवा सम्मानित

दिपायल सिलगढी नगरपालिकाकाे जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआईसिंह गाउँपालिका ६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ । उहाँका सात सन्तानमध्ये पाँच छोरा र एक छोरी नेपाली

विश्व क्रिकेट लिग २: नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यसै महिनाको अन्त्यमा काठमाडौंमा हुने आइसिसी विश्व क्रिकेट लिग २ (डब्लुसिएल २) का लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। प्रतियोगिताका लागि

सांसदहरु नै विश्वास गर्दैनन् सरकारी अस्पताल

सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद उपचारका लागि निजी अस्पताल धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरु उपचारका लागि निजी वा विदेशका अस्पतालमा पुगेका

यस्तो छ आगामी ३ दिनको मौमस पूर्वानुमान

आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि मौसम धुम्म हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा

कांग्रेसको विवाद मिलाउन छलफल जारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो । बिहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको

‘एमसीसीलाई नेपालका पाँचवटा प्रधानमन्त्रीले अगाडि बढाएका हुन्, शंका गर्नु पर्दैन’

मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत अमेरिकाले नेपाललाई गर्ने सहयोगका सन्दर्भमा अमेरिकाका लागि पूर्व नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्माले केही महत्वपूर्ण खुलासा गर्नुभएको छ । अमेरिकाको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com