नेपाल

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ को तीनै पदमा नेकपा

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को तीनै पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदावर विजय भएका छन् । अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ नेकपाका जगप्रसाद शर्मा ५ हजार ४ सय २४

सांसद दीपक मनाङे पक्राउ

प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई कुटपिट

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ को महिलातर्फ घिमिरे विजयी

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को महिलातर्फ सत्तारुढ नेकपाकी उम्मेदवार विमला घिमिरे विजयी भएकी छिन् । उनी ५ हजार ७ सय २८ मत प्राप्त गरी विजय भएकी हुन् ।

सुत्केरी हुने बेला श्रीमान् अनिवार्य

शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा

गोष्ठीमा गएकी उपमेयर दन्ता नेपाली अमेरिकामै

भ्रमणका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको

मापसे गरी सवारी चलाए हिरासतमा बस्नुपर्ने

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै

फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर

गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल

छुरा प्रहार गरी आफ्नै साथीको हत्या, दुई पक्राउ

मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय

सुनको मूल्य बढयो

केही दिनदेखि उतार चडाव भइरहेको सुनको मूल्य आज बढेको छ । बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार तोलामा २ सयले बढेर प्रतितोला ७५ हजारमा कारोबार

राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ मा मुख्यमन्त्री पोखरेलद्वारा पहिलो मतदान

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रदेश ५ को निर्वाचनमा मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com