नेपाल

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण

बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनको आयोजनालगायत कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामै विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्बभन्दा

सैनामैना वन कार्यालय प्रमुख घुस सहित पक्राउ

रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख घुस सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियार

वि.सं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’,

पोटासको अभावमा गहुँखेती प्रभावित

नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ । सो कार्यालयले पर्सालाई

जातीय विभेद हटाउन पुस्ताको लडाइँ

दशवर्षे जनयुद्धमा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि लडाइँ लडेकी भेरी नगरपालिका– ११ जगतीपुरकी शारदा खड्कालाई अहिले यो मुद्दाले झन पिरोल्ने गरेको छ । युद्धकालभन्दा अहिले जातीय भेदभाव र छुवाछूत

कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा

२५ रुपैयाँमै एक छाक खाना

तपाई हामी जो कसैले होटलमा खाना खादा सामान्यतया डेढ, दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ । तर कपिलबस्तु, चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले भने अब हरेक

नेपालमा खाना पर्यटन प्रबद्र्धन र जनकपुरको लस्सी खाँदै अमेरिकी राजदूत

सन्जोग आचार्य न्यूयोर्क । नेपाल प्राकृतिक सुन्दरताले संसारमा कहलिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल नचिन्ने को होला ? सास्कृतिक र भाषिक विविधता भएको

दामनको होटलमा बेहोस भेटिएका आठ भारतीयको मृत्यु, सबैको खुल्यो पहिचान

मकवानपुरको सिमभञ्ज्याङस्थित होटल पानोरमा रिसोर्टबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठजना भारतीय नागरिकको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com