नेपाल

खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आईजीपी ?

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै छन् । उनले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी सङ्गठनको नेतृत्व लिए । शान्ति,

सुनको भाउ घट्यो

मंगलबार सुनको मूल्यमा सामान्य रुपमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला १ सयले घट्दै

एक अर्बको लसुन विदेशबाट ल्याइयो

चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा

लाइसेन्सको समय सीमा बढाएर १० वर्ष कायम गर्ने तयारी

यातायात व्यवस्था विभागले सवारी साधनको लाइसेन्सको समय सीमा बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएपछि विभागले यस्तो तयारी गरेको

सुस्तामा पक्की घर निर्माण गर्दै सरकार

नवलपरासीको सुस्ता गाँउपालिका ५स्थित नारायणीपारिको सुस्तामा टिनले छाएका वा पक्की घर बिरलै देखिन्छ । यहाँका सबैजसो घर खर र झिँगटीले छाएका छन् । माटो र बाँसले बारेर बनाइएका तिनै बुकुरा

आईजीपीका लागि ज्ञवालीकाे नाम पेश गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रदेश–१ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपीको टुंगो नलागेपछि

अचेत अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीको श्रीमतीको मृत्यु

सरकारका पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको पनि उपचारका क्रममा मृत्यु भएको छ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज ‘टेड्डी डे’, आफ्नो प्रेमिलाई कस्तो टेडी उपहार दिने ?

प्रणय दिवस अर्थात् भ्यालेनटाइन डे आउन अझै चार दिन आउन बाँकी छ । भ्यालेनटाइन वीकको आज चौथो दिन ‘टेड्डी डे’ अर्थात ‘भालु आकृतिको खेलौना’ एक आपसमा आदान प्रदान गरेर विश्वभरका

८९ प्रतिशतलाई आधारभूत खानेपानी

खानेपानी मन्त्रालयले हाल ८९ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँचमा पुगेको जनाएको छ । पानी नआए पनि पूर्वाधार भने पुगेको जनाइएको छ । मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदन अनुसार सन् २०१०

पशुपतिमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान सुरु

महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान सुरु गरिएको छ । पूर्वीय दर्शन अनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com