नेपाल

नेपाली श्रमिक युवाको पहिलो रोजाई यूएई बन्दै , कोरिया जानेपनि कम छैनन

रोजगारीको लागि बिदेशीनेको संख्या बढि रहेको छ । बैदेशिक रोजगार बिभागका अनुसार पछिल्लो ८ महिनामा पौने ५ लाख युवा बिदेशिएका छन । कामको खोजीमा बिदेशिने युवाहरुको पछिल्लो ८ महिनाको तथ्याङक

रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह

बेदकोट (कञ्चनपुर), : रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किनुभएको छ । रुसी सेनाबाट भागेर उहाँ शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किनुभएको हो

कार्यान्वयन होला त एक घण्टाभित्रमा श्रम स्वीकृति दिने श्रममन्त्रीको निर्देशन ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस को सुधार गर्न निर्देशन दिनुभएको छ । आज फेमिस प्रणाली आपूर्तिकर्ता,

जब प्रधानमन्त्री दाहाल छमछमी नाच्नुभयो…

पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो ।

पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष झा

सिरहा, ४ चैत स् राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको विकासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ । जिम्मेवार र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि सिरहाको बरियारपट्टीमा आयोजित आधारभूत

सुक्नथाले अलैँची बगान

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  । सुख्खा मौसमका करणले अलैँची

चित्र कोरेर गुजारा

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई जीविकोपार्जनको आधार बनाउनुभएको छ ।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

गण्डकीमा,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण

प्रधानमन्त्री दाहालद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो

प्रिमनसुनको समयमा फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com