नेपाल

फागुन १४ मा स्ववियु निर्वाचन अनिश्चित

त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु निर्वाचन अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो । विद्यार्थीको

आज देशभर मौसम सफा रहने

आज देशको पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेपनि पुर्वी र तराई क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पुर्वी र

अवैध यौन सम्बन्धले ज्यान लियो

दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको

गाउँपालिकाको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी

चीनमा रहेका नेपालीको उद्दार गर्न फरबरी १५ मा नेपालबाट विमान जाने

कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने भएको

निर्मला पन्त हत्या प्रकरणमा दिलीपसिंह बिष्ट मुख्य अभियुक्त रहेको प्रहरीको ठहर

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको

नेपाल ओमानसँग ८ विकेटले पराजित

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पहिलो व्याटिङ्ग गरेको

‘कठै अख्तियार, नेकपासामु लम्पसार’

नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)

कांग्रेसद्वारा आज पनि संसद अवरोध

नेपाली काँग्रेसको अवरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले मुद्दा

माल्यार्पण गरी सुशील कोइरालाको स्मृति दिवस मनाइयो

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवशरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com