देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ । समितिले
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको
चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
नेपाली कांग्रेसले आज बस्ने संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ। शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले बिहीवार जस्तै आज १ बजे बस्ने संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस
कार सिकाउँदै गर्दा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेको बैतडीका प्रहरी प्रमुख
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास अनियमितता प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध
नेपालले अर्को जनगणनामा तेश्रो लिंगीहरुको संख्या पनि गणना गर्ने भएको छ । जनगणनामा तेश्रो लिंगीहरुलाई अल्पसंख्यकका रुपमा गणना गर्न लागिएको यो पहिलो पटक हो । शिक्षा र सरकारी जागिरमा पहुच
राजधानीस्थित कलंकीको अन्डर पासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर
चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । जसको
नेपाली सेनाले १५० सेकेन्ड लेफ्टिनेन्टको लागि दरखास्त आह्वान गरेको छ । सेनामा रिक्त रहेको उक्त पद पूर्तिका लागि बिज्ञापन गर्दै दरखास्त आह्वान गरिएको हो । न्यूनतम १२ पास वा सो
KHASOKHAS