नेपाल

सुनका गहना लुट्न बुहारीद्वारा सासुको हत्या

गुल्मीमा २ जना बुहारी मिलेर सासुको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा–३ सिमपानी निवासी ७६ वर्षिय कौशीला बिकलाई बुहारीहरु २३ वर्षिय देबि बिक र २८ वर्षिय लक्ष्मी बिक

अनलाइन ठगी गर्ने गिरोह पक्राउ

महानगरीय अपराध महाशाखाले अनलाइनमार्फ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी

फेरि वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी

चिसोसँगै ह्वात्तै बढ्यो विद्युत् माग

राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका

हिमपातले कतै खुशी कतै सकस

मङ्सिरको अन्तिम र पुसको तेस्रो सातापछि आज परेको हिउँले रुकुम (पूर्व) मा कतै खुशियाली छाएको छ भने कतै जनजीवन कष्टकर बनेको छ । मङ्सिरको अन्तिममा परेको हिउँ बिलाउन नपाउँदै पुसको

फरार अपराधी सुटुक्क अदालतमा हाजिर

बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर

बस दुर्घटनामा काँग्रेस महासमिति सदस्यको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने

खाडीका ४ देशमा श्रम काउन्सिलर र श्रम सहचारी सिफारिश

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो संख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न ४ देशमा श्रम काउन्सिलर र श्रम सहचारी सिफारिश गरेको छ । मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सिलरमा उपसचिव जीवनकुमार

नेपाल रङमा आत्मनिर्भर, वार्षिक तीस अर्बको खपत

नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ । नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताए । चितवनस्थित जम्सिन

‘बजार विस्थापित हुनबाट रोक्न ट्राफिक व्यवस्थापन आवश्यक’

बुटवलको दिगो बिकासका लागि बजारलाई व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बुटवललाई व्यवस्थित रुपमा अगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com