नेपाल

लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा सुरु

रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको एक कार्यक्रममा बिच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै

‘गोपनीयताको शपथ’ : लोकतन्त्रमा कति उपयुक्त !

बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीमा ‘पद तथा गोपनीयताको शपथ’ कति सान्दर्भिक होला ? ‘गोपनीयताको शपथ’ लिएका नाममा नागरिकका सूचना लुकाउन र अपारदर्शी कार्य गर्न अग्रसर हुने उच्चपदस्थलाई

भक्तपुरमा ६८ सडक निर्माण योजना सार्वजनिक

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले चालु आवमा निर्माण हुने ६८ सडक निर्माण योजनाहरु सार्वजनिक गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बस्नेतले आफ्नो पहलमा भक्तपुरको विकासका लागि केन्द्रीय सरकारको आर्थिक

जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता

सिरहामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा आज सिरहा

लागुऔषधसहित पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि

घरभित्र निस्सासिएर एकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

४३ सय मेगावाट क्षमताका ५ आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब ४ हजार ३०० मेगावाट क्षमताका ५ जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ । बोर्डले संयोजन

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा

प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । सोमबार बसेको

सुनको मूल्यमा एतिहासिक रेकर्ड

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज ७६ हजारमा पुगेको छ । आइतबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७५ हजार

यस्ता सार्वजनिक शौचालय बनाउँदैछ एनआरएनएले काठमाडौंमा

गैरआवासीय नेपाली संघ एनआरएनएले काठमाडौंमा बनाउने भनिएका सार्वजनिक शौचालयको प्रारम्भिक ढाँचा तयार भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जालमार्फत बन्न लागेका शौचालयनका ढाँचा तयार गर्नुभएको छ । साथै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com