नेपाल

गृहकार्य नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

रूपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । गृहकार्य नगरेको भन्दै सम्मरीमाई गाउपालिका- ६ मा रहेको ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा ९ जनाको उम्मेद्वारी

आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि प्रदेश ५ मा ९ जनाले मनोनयन दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र

राष्ट्रियसभाको चुनावका लागि नारायणकाजी र भगवतीको उम्मेदवारी दर्ता

आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ । केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण

सुर्खेतमा तीनसय छाउगोठ भत्काइए

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा तीनसय छाउगोठ भत्काइएको छ । सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा तीनसय छाउगोठ भत्काएको

बुटवलको विद्युत् चुहावट ९ प्रतिशतमा झारिने

नेपाल विद्युत् प्राधिकरणले प्रदेश ५ को प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रहरूको वितरणतर्फको विद्युत् चुहावटलाई ९.२६ प्रतिशतमा झार्ने भएको छ। प्राधिकरणले प्रादेशिक कार्यालय बुटवललाई आर्थिक वर्ष २०७५/७६ मा १२.३९ प्रतिशत

आजदेखि मौसममा सुधार हुने

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

सुनको भाउले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आइतबार

त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको आगमन कक्षमा बुद्धको प्रतिमा स्थापित

त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थललाई बुटीक बिमानस्थलमा रुपान्तरण गर्ने काम मध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गर्ने काम आज सम्पन्न भएको छ । यो प्रतिमा करिब एक टनको रहेको छ । संस्कृति,

‘….अनिमात्र नेपाललाई इयुको हवाई सुरक्षा कालोसुचीबाट हटाउन सकिन्छ’

सन् २०१३ देखि युरोपियन युनियनले नेपाललाई हवाई सुरक्षा सुची अर्थात् कालो सुचीमा राख्दै आएको छ । जसका कारण नेपाली आकाश असुरक्षित रहेको भन्दै बदानाममात्र छैन, नेपालमा दर्ता भएका जहाज युरोपको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com