नेपाल

‘विप्लव’ समूहका गुल्मी जिल्ला सदस्य पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् । आफ्नो व्यक्तिगत

स्मार्टफोन टावरमा आगजनी

अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले

नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २ पुग्यो, फैलन सक्ने खतरा !

नेपालमा दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण

सभापति देउवा सानेपामा पुग्दा कार्यकर्ताबीच झडप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु पार्टी केन्द्रीय कार्यालय परिसरमै झडपमा उत्रिएका छन् । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध

राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छ: प्रधानसेनापति थापा

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताएका छन् । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै  उनले

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

गायिका आस्था राउत ४ दिन हिरासतमा रहने भएकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विमानस्थलमा प्रहरीसँग झगडा गरेर

फेरि बढ्यो सुनको मूल्य

आज सुनको भाउ बढेको छ । सोमबार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५

सरसफाइले नेपालगञ्जको मुहार फेरिँदै

‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र)ले फोहरलाई प्राङ्गारिक मलका रुपमा ‘मोहर’

बागलुङका ३८ वडा भवनविहीन

बागलुङको गलकोट नगरपालिका–९ को वडा कार्यालय विद्यालयबाट चलेको छ । वडाले भैरव माविलाई मासिक रु. छ हजार भाडा तिर्छ । “विद्यालयका खाली कोठाबाट कार्यालय सञ्चालन भइरहेको छ”, वडाध्यक्ष तेजबहादुर थापाले

सभामुखविरुद्ध विरोध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध विरोध प्रदर्शन गर्ने ११ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । नवनिर्वाचित सभामुख सापकोटाको सोमबार गोपनीयताको शपथ लिने तयारी हुँदै गर्दा राष्ट्रपति कार्यालय शीतल निवास अगाडी प्रदर्शन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com