गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । नयाँ सभामुख चयनका लागि आइतबार दिउँसो ३ बजेपछि बैठक बस्दै छ । आजको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले
साताको सुरुमै सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ३ सयले बढेर प्रतितोला ७५ हजार ५ सयमा
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला पुगे। राष्ट्रियसभा उम्मेदवारका रूपमा उनी जहाँ जहाँ पुगे, त्यहाँ उनले सामना गर्नुपरेको एउटै प्रश्न थियो, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तपाईंको
पाल्पाका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा संस्थागत भ्रष्टाचार बढ्दै गएपनि सरकारले नियन्त्रणमा कुनै चासो नदेखाएको बताएका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अवस्था आउन लागेको
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५६ औँ वर्ष शुरु हुन्छ ।
चीनमा फैलिएको डरलाग्दो कोरोनाभाइरसको सङ्क्रमण नेपालीमा पनि भेटिएको छ । कोरोना भाइरसको इपिसेन्टर युहानबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालको स्वास्थ्य मन्त्रालयका अनुशार एक नेपाली विद्यार्थीमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आगामी १३ गते बस्ने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमबार दिउँसो १:०० बजे पार्टीको
सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । कुटपिट
KHASOKHAS