गण्डकी प्रदेश सभाका सदस्य सांसद राजिज गुरुङ दिपक मनाङेबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको
बलात्कारको आरोपमा मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई
दिपायल सिलगढी नगरपालिकाकाे जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआईसिंह गाउँपालिका ६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ । उहाँका सात सन्तानमध्ये पाँच छोरा र एक छोरी नेपाली
नेपाल क्रिकेट संघ (क्यान)ले यसै महिनाको अन्त्यमा काठमाडौंमा हुने आइसिसी विश्व क्रिकेट लिग २ (डब्लुसिएल २) का लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। प्रतियोगिताका लागि
सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद उपचारका लागि निजी अस्पताल धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरु उपचारका लागि निजी वा विदेशका अस्पतालमा पुगेका
आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि मौसम धुम्म हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति
शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो । बिहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको
मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत अमेरिकाले नेपाललाई गर्ने सहयोगका सन्दर्भमा अमेरिकाका लागि पूर्व नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्माले केही महत्वपूर्ण खुलासा गर्नुभएको छ । अमेरिकाको
राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को तीनै पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदावर विजय भएका छन् । अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ नेकपाका जगप्रसाद शर्मा ५ हजार ४ सय २४
KHASOKHAS