नेपाल

गहना निर्यातको ८० प्रतिशत सुन आयात गर्न पाउने

सुनचाँदी व्यवसायीले निर्यात भएको गहनाको ८० प्रतिशत सुन आयात गर्न पाउने भएका छन् । गरगहना निकासीलाई प्रोत्साहन गर्न सरकारले व्यवसायीलाई सुन आयात गर्न दिने भएको हो । निकासी भएको गरगहनाको

वनमा थापिएको काठको खोरमा चितुवा पर्‍यो

तनहुँको व्यास नगरपालिका- ९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी

यस्तो छ आज सुनचाँदीको मूल्य

आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७२ हजार ८ सय रुपैयाँमै

भोली बुटवलका सबै विद्यालय बन्द हुने

बुटवल उपमहानगरपालिका भित्रका विद्यालय बिहिबार बन्द हुने भएका छन् । बिहिबार बिहान ८ बजेदेखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले नगर भित्रका सबै विद्यालयलाई बिदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले

चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्ध बिच्छेद हुनेगरी मिलापत्र भएको हो । ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा

‘अब सडकमा जान्छौँ’- बाबुराम भट्टराई

समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् । पार्टीले गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफु पूर्व माओवादीमा हुँदा देखि

नेपालमा तीन महिनाको अथक प्रयासपछि एकैदिन पक्राउ परेका थिए १२२ चिनियाँ नागरिक

प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ ग¥यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट

चिसोबाट बच्न प्रहरीद्वारा दाउरा वितरण

केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रहरीले आज विदुरमा दाउरा वितरण गरेको छ । चिसोको प्रभाव बढेपछि प्रहरीले आज विदुर, बट्टार, ढुङ्घे र त्रिशूलीसहितका क्षेत्रमा वृद्धवृद्धा

ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ

एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर गाविस–८० का

पुस १० गते सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com