नेपाल

सुनचाँदीको भाउ बढ्यो

आज मंगलबार सुनचाँदीको भाउ बढेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ७५ हजार रहेकोमा आज मंगलबार छापावाला सुनको मुल्य बढेर ७५ हजार ३०० सय पुगेको

प्रम ओली र मोदीद्वारा विराटनगर-जोगबनी चेकपोस्टको उद्घाटन

विराटनगर–जोगबनी एकीकृत चेकपोस्टको मंगलबार उद्घाटन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज बिहान भिडियो कन्फ्रेन्समार्फत एकीकृत चेकपोस्टको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित

सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । । सङ्घीय संसद् भवन, नयाँबानेश्वर स्थित ल्होत्से हलमा आज मध्याह्न उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीका नेतृत्वले सभामुख पदको लागि उम्मेदवारी नदिने पार्टी प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । यसअघि सभामुख

अमेरिकाले भिसा दिन अस्वीकार गरेका अग्नी सापकोटामाथि एमसीसी अनुदान पारित गराउने जिम्मा

अमेरिकाले भिसा दिन अस्वीकार गरेका अग्नी सापकोटामाथि एमसीसी अनुदान पारित गराउने जिम्मा आउने देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपापार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा

प्रहरीकै गाडीमा ट्राफिकको ‘ह्विल लक’

अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ। महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो। सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको

सभामुख चयनका लागि माघ १२ गते निर्वाचन

प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार (आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।

शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रदेश नं. ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शर्माको निधनको खबरले अत्यन्तै

पोखरीमा डुबेर सन्धिखर्कमा दुई बालिकाको मृत्यु

अर्घाखाँचीमा पोखरीमा डुबेर दुई बालिकको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १, शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी गाउँपालिका- ८ घर

प्रदेश ५ काे विपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश ५ नेपाली कांग्रेस संसदीय दल नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । विगत एकवर्ष देखी क्यान्सर भई मृत्युसँग संघर्ष गरिरहेका उनको ८२ वर्षको उमेरमा आफ्नै निवासमा आज निधन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com