नेपाल

बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष पक्राउ

बाराका विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा फरार रहेका अध्यक्ष राउतलाई पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ । राउतलाई

६० जिल्लामा टेलिकमको फोरजी, ६५ लाख ग्राहक थप

गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष शाही अपहरण, श्रीमती जंगलमा भेटिइन्

दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी धर्मपत्नी इला मल्ल शाही अपहरणमा परेका छन् । विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति उनीहरुलाई घरबाटै अपहरण गरेको प्रहरीले आशंका गरेको छ

पाल्पामा हावाबाट विद्युत सेवा शुरु

पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको एक करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली

भरतमोहन अधिकारी फाउण्डेशनले मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले भक्तपुरको सूर्यबिनायक नगरपालिका रानीकोटमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनद्वारा आयोजित शिविरबाट भक्तपुरका

प्रेस संगठन नेपालको भेला पुस १२ मा

प्रेस संगठन नेपालको एकतापछि शपथ ग्रहण, प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौंमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश

विद्यालयमा पिउने पानीको अभाव

पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने

अपराध अनुसन्धानबारे छलफल

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ । शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न

नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी एकतापछि एजेन्डामाथि छलफल गर्न पार्टीले बैठक बोलाएको हो । पुस २३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी

बुटवल सडक मानवमुक्त उपमहानगर घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगर, प्रदेश ५ सरकारको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com