नेपाल

पृथ्वी जयन्तीमा विदा दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार(आज) बसेको कमला थापा नेतृत्वको पार्टी केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय

घुस लिएको अभियोगमा वडाध्यक्ष पक्राउ

स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको

पर्यटनमन्त्री भट्टराईद्धारा विमानस्थलको छड्के अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । शुक्रबार साँझ मन्त्री भट्टराईसहितको टोली भित्रुवन विमानस्थल पुगेका हुन् । नेपाल भ्रमण वर्ष नजिकिँदै

दाङ घटना: दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थी सडकमा

दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बिहीबार ज्यान गुमाएकी बालिका बिजिता केसीको दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। प्याब्सन दाङ र एन प्याब्सन दाङको संयुक्त आयोजनामा गरेको शान्ति र्‍यालीमा

खेल समृद्धिको आधार : मन्त्री बराल

प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकूद समृद्धिको आधार भएको बताएका छन् । रुपन्देहीको कालिका मानवज्ञान माविको ५९ औं वार्षिक उत्सवको अवसर पारी आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

एनआरएन नागरिकताको टुंगो यसै अधिवेशनबाट, के छ विधेयकमा एनआरएन नागरिकताबारे ?

आजदेखि शुरु सङ्घीय संसद्को पाँचौँ अधिवेशनले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने कार्यसुची तय गरेको छ । यो विधेयक पारित भइसकेपछि विदेशको नागरिकता लिएका नेपालीहरुले

प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको पहिलो बैठकले विभिन्न मितिमा निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा (एमाले)का तीन

सभामुख चयन प्रकिया पुस ११ गतेदेखि

प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रकिया आगामी पुस ११ गते देखि सुरू हुने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते दिउँसो १ बजे

बालबालिकालाई अपहरण गरी फिरौती माग्ने पक्राउ

तीन बालबालिकालाई अपहरण गरी फिरौती मागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका बालबालिकालाई पनि प्रहरीले सकुशल उद्वार गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा–१० घर

तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

तीन दिनदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको हो । बुधबार बजारमा छापावाल सुन प्रतितोला ७१ हजार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com