नेपाल

रङ्गशाला बनाउन धुर्मुश-सुन्तलीले खोले ठेला पसल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल

निर्यात बढेपछि सोधनान्तर स्थिति २७ अर्ब रुपैयाँले बचतमा

चालू आर्थिक वर्षको पहिलो चार महिनामा अयात घट्ने तथा निर्यात बढेपछि सोधनान्तर स्थिति २७ अर्बले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधीमा सोधनान्तर स्थिति ५७ अर्बले घाटामा थियो

सहकारीलाई मर्जरमा लाने तयारी

काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले

अमेरिकाले दियो यस्ता जहाज, नेपालकै इतिहासमा सुरक्षा क्षेत्रको सबैभन्दा ठूलो अनुदानको भाग

अमेरिकाले नेपाली सेनालाई दुई थान नयाँ एम २८ स्काईट्रक हस्तान्तरण गरेको छ । स्काईट्रक सफलतापूर्वक हस्तान्तरण गरेको घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित भएको अमेरिकी दूतावासले जनाएको छ । दूतावासले भनेको

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपाको गठबन्धन, दुईबुँदे सहमति

राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सिट बाँडफाँट गर्ने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरुबीच भएको

जबर्जस्ती करणी कसुरमा १७ वर्ष कैद

बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । छ वर्षीय बालिकालाई विसं २०७३ पुस २० गते

प्रहरी र सरकारी वकिलहरुको सम्मेलन हुने

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो सम्मेलन पौष ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई एकै ठाउँमा जम्मा गरी अपराध अनुसन्धान र अभियोजनको

१५ हजार घुस मागेको आरोपमा प्रहरी जवान पक्राउ

बाराबाट एक जना प्रहरी जवान सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार

बाँदर लखेट्दा भीरबाट लडेर युवकको मृत्‍यु

गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु  भएको छ । धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय  उज्वल

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com