बुटवलको दिगो बिकासका लागि बजारलाई व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बुटवललाई व्यवस्थित रुपमा अगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम
रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको एक कार्यक्रममा बिच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै
बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीमा ‘पद तथा गोपनीयताको शपथ’ कति सान्दर्भिक होला ? ‘गोपनीयताको शपथ’ लिएका नाममा नागरिकका सूचना लुकाउन र अपारदर्शी कार्य गर्न अग्रसर हुने उच्चपदस्थलाई
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले चालु आवमा निर्माण हुने ६८ सडक निर्माण योजनाहरु सार्वजनिक गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बस्नेतले आफ्नो पहलमा भक्तपुरको विकासका लागि केन्द्रीय सरकारको आर्थिक
सिरहामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा आज सिरहा
सशस्त्र प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी
ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब ४ हजार ३०० मेगावाट क्षमताका ५ जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ । बोर्डले संयोजन
प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । सोमबार बसेको
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज ७६ हजारमा पुगेको छ । आइतबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७५ हजार
KHASOKHAS