नेपाल

गुठी संस्थानका दुई प्रशासक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयबाटै सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ गरेको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी

मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो । मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको

घुम्नैपर्ने १० देशको सूचीमा पहिलो स्थानमा नेपाल

‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो,’ चर्चित मिडिया फोर्ब्सले लेखेको छ, ‘अझ गैँडा र बाघका आवाज

विद्या भट्टराईले आज पद तथा गोपनीयताको सपथ लिने

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन्। सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे सपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ। मंसिर १४ गते

अमेरिकाले नेपाललाई दिएको ५१ अर्ब रूपैयाँ अनुदानको भीम रावल र देव गुरूङबाट विरोध

अमेरिकी संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तरगत पारित नेपालका लागि ५० करोड डलर अनुदान सहायताको विपक्षमा सत्तारुढ नेकपाकै नेताहरु देखिएका छन् । अमेरिकी सरकारको मिल्लेनियम च्यालेञ्ज कर्पोरेशनको सञ्चालक समितिले नेपालका लागि

‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप

‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको

बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ । दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका

नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्वीर, नेपालमाथिको आकाशबाट तस्वीर कैद गर्न असफल

–सुभानु आचार्य नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com