नेपाल

नारायणगढ-मुग्लिन सडक आजदेखि दुई सातासम्म बन्द

निर्माणका लागि नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

छिमेकीको हत्या गरेको अभियोगमा युवक पक्राउ

सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ । दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् । कार्कीले कुटपिट

देशभर चिसो बढ्यो

पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाड र हिमालमा हिमपात भएसँगै देशभर चिसो बढ्को छ । शुक्रबार दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान

मल्टिमिडिया अवार्ड जितेसँगै अनुष्का मिस वर्ल्डको टप ३० मा प्रवेश

मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्। मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् ।

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुने भएको छ । यसका लागि निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सांसदको स्थानमा नयाँ सांसद पठाउन गृहकार्य सुरू गरेको छ । आयोगले एक

माधव नेपालले भने- ‘ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढ्यो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताएका छन् । चावहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा

दैलेखमा चितुवाको छालासहित एकजना पक्राउ

दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

पौडेल र सिटौला समूहद्वारा बैठक बहिस्कार

नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ । बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी

नेपाली भूमि बचाउन पहल गरौं : कृष्ण पहाडी

मानव अधिकारकर्मी कृष्ण पहाडीले नेपाली भूमि बचाउन सबैले पहल गर्नुपर्ने वताएका छन् । उनले नेपाली भूमिबाट भारतीय सेना फिर्ता हुनुपर्ने कुरामा समेत जोड दिए । मानवअधिकार तथा शान्ति समाज मुल

पर्वतमा भिरबाट लडेर महिलाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com