चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका–५ का २३ वर्षीय
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम.अल मर्वानीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय सम्बन्ध, सहयोग र
मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा
खसोखासको पहलमा जाडोबाट पीडित अनाथ बालबालिकाहरु र विभिन्न आश्रममा रहेका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली हातले नै बुनेका न्यानो कपडाहरु बालबालिकाहरु र दिनदुखीहरुलाई प्रदान गरिएको हो ।
हनुमन्ते नदीको दायाँबायाँ ढल निर्माणका लागि गरिएको ठेक्का सम्झौताको अवधि करिब १० महिना बाँकी रहँदा अझै काम गर्ने स्थान खाली हुन सकेको छैन । विसं २०२१ को नापीअनुसार नदी कायम
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि शुक्रबार दिउँसो महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्। प्रधानम्नत्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘नियमित डायलासिसका
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अस्ताउँदो सूर्य रहेको र युवाहरु उदाउँदो सूर्य रहेको बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न
सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । सत्तारुढ नेकपाले उम्मेदवार तय गर्न नसक्दा शुक्रवारको बैठक सूचना
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् । सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य
नेपालका ७४ मध्ये ३१ कारागारमा झन्डै १,३०० विदेशी कैदी र बन्दी भएको कारागार व्यवस्था विभागले जनाएको छ। नेपालमा कुल कैदीबन्दीको सङ्ख्या झन्डै २४,००० रहेको छ। अदालतले दोषी ठहर गरेका कैदी
KHASOKHAS