नेपाल

१३ औँ सागको आठौँ दिनः आज विभिन्न १५ खेल हुदैँ

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज काठमाडौं, पोखरा र जनकपुरमा गरि १५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल,

पुरुष फुटबल : नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो

१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपाल र माल्दिभ्सबीच पुरुष फुटबलको खेलमा नेपालले २-१ गोलले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालका लागि पहिलो गोल अभिषेक रिजालले

त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् । कारण, अस्ति सडकमा भेटेर घर

दाङमा रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा एकको मृत्यु

रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा दाङमा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं- ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु

धानको मूल्य निर्धारण १० प्रतिशतले बढ्यो

सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था

पुरुष फुटबल : नेपाल माल्दिभ्सविरुद्ध २-१ ले अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ । दोस्रो हाफको खेल चलिरहँदा नेपालले माल्दिभ्सविरुद्ध २-१ गोलको अग्रता बनाएको छ । नेपालका

तिलोत्तमा नगरमा नोबेलले थाल्यो उद्योग निर्माणको काम

गत असोज ९ गते भएको तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता अनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धता अनुसार नोबेलले तिलोत्तमा-१७, गंगोलियामा ११ करोड लगानी

१३ औं साग : नेपालले माल्दिभ्सविरुद्ध बराबरी गोल फर्कायो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले मल्दिभ्सविरुद्ध बराबरी गोल फर्काएको छ । नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काएका हुन् । यसअघि माल्दिभ्सका यू—१९ टिमका कप्तान

सैनिक पोशाक बेच्न प्रतिवन्ध

जिल्ला प्रशासन कार्यालय डोटीले बजारमा सैनिक पोशाक बजारमा बिक्रि वितरण गर्न प्रतिवन्ध लगाएको छ । सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com