नेपाल

सैनिक पोशाक बेच्न प्रतिवन्ध

जिल्ला प्रशासन कार्यालय डोटीले बजारमा सैनिक पोशाक बजारमा बिक्रि वितरण गर्न प्रतिवन्ध लगाएको छ । सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी

पर्यटन मन्त्रीले भने- निजगढ विमानस्थलबारे सर्वोच्चमा बहस गर्न तयार छु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । पर्यटन मन्त्री योगेश भट्टराईले अनुमती

१३औँ साग : नेपाल बंगलादेशसँग ४४ रनले पराजित, स्वर्णकाे सम्भावना सकियाे

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक

१३औं साग : महिला क्रिकेटमा नेपालले काश्य जित्यो

१३ औं दक्षिण एसियाली खेदकुद (साग) को महिला क्रिकेटमा नेपालले काश्य कदक जितेको छ । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको हो । पोखरा मैदानमा

सार्क स्थापनाको पैँतीऔँ वर्ष : औचित्य संकटमा, भारत -पाक मुटावका कारण सम्मेलन अन्योलमा

– भीष्मराज ओझा दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह

बसको ढोकामा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर यात्रुको मृत्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट

पौडेलको भागमा परेको सबै रकम शिक्षामा

रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको सबै खर्च शिक्षामा लगाइने भएको छ । सरकारले संघीय संसदका सबै सदस्यलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वार्षिक ६ करोड

बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने

रुपन्देहीको बुटवलमा सवार्धिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । रुपन्देहीका स्नुकर खेलाडी स्व. राजु लामाको स्मृतिमा ५० हजार रुपैया राशीको खुल्ला स्नुकर प्रतियोगिता हुने भएको हो । न्यु क्लब

रुपन्देहीमा छोराले गरे आफ्नै वृद्ध आमाबुवाको हत्या

रुपन्देहीको ओमसतियामा धारिलो हतियार प्रहार गरी छोराले आफ्नै वृद्ध आमाबुवाको हत्या गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका ४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com