नेपाल

‘पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू’

म्यागसेसे पुरस्कारबाट सम्मानित समाजसेवी महावीर पुनले आफूलाई कुनै पनि पुरस्कार नदिन सार्वजनिक रुपमा आग्रह गरेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान नगर्न आग्रह गरेका हुन् । हालै एक

काठमाडौंमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको छ । भक्तपुरको कमलिवनायकबाट नयाँ बसपार्कका लागि छुटेको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिँदा पशुपति क्याम्पस चाबहिलमा बीबीएस चौथो वर्षमा

सुनचाँदीको भाउ बढ्यो

सोमबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि स्थिर

दहमा डुबेर दाङमा २ बालकको मृत्यु

दहमा डुबेर दाङमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ अठ्ठाईसे बस्ने भुपेन्द्र घर्तीका अढाई वर्षीय छोरा युवराज घर्ती र सोही ठाउँका बुद्धिराम घर्तीका ४ वर्षीय

अध्यक्ष शाही अपहरणमुक्त

प्रतिबन्धित विप्लव समूहद्वारा अपहरण गरिएको भनिएको ठाटीँगाउँका गाउँपलिका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गरेको छ । उनलाई प्रहरीले कालीकोट शुभकालिकाको छाती गाउँबाट अपरहणमुक्त गरेको हो । उनकी श्रीमती इला मल्ल

कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र १० हजार गोली बरामद

सुनसरीको बराहक्षेत्र-५ बाट एक थान अत्याधुनिक हतियार एसएमजी र त्यसमा लाग्ने करिब १० हजार थान गोली प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा छापा मार्दा एक स्थानीयको कुखुरा फार्ममा

सीमा पोष्ट थप सम्बन्धमा गृहमन्त्रीसँग छलफल गरिने

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने आश्वासनका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको

भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ

राष्ट्रियसभा निर्वाचनका लागि ११ दल दर्ता

६ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल

‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जना पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोकाे टाेलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका केन्द्रीय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com