नेपाल

दाङ खाद्यान्नमा आत्मनिर्भर

दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन

६ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद

खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण

भ्याटले साना यातायात व्यवसायी मारमा

बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि

भारत जान लागेका २० जना बालबालिकाको उद्धार

अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई

हिउँदे अधिवेशनमा २७ विधेयक कारवाही प्रक्रियामा

विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद् सचिवालयले जनाएको छ

बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी

बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले

बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष पक्राउ

बाराका विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा फरार रहेका अध्यक्ष राउतलाई पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ । राउतलाई

६० जिल्लामा टेलिकमको फोरजी, ६५ लाख ग्राहक थप

गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष शाही अपहरण, श्रीमती जंगलमा भेटिइन्

दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी धर्मपत्नी इला मल्ल शाही अपहरणमा परेका छन् । विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति उनीहरुलाई घरबाटै अपहरण गरेको प्रहरीले आशंका गरेको छ

पाल्पामा हावाबाट विद्युत सेवा शुरु

पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको एक करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com