नेपाल

भरतमोहन अधिकारी फाउण्डेशनले मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले भक्तपुरको सूर्यबिनायक नगरपालिका रानीकोटमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनद्वारा आयोजित शिविरबाट भक्तपुरका

प्रेस संगठन नेपालको भेला पुस १२ मा

प्रेस संगठन नेपालको एकतापछि शपथ ग्रहण, प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौंमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश

विद्यालयमा पिउने पानीको अभाव

पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने

अपराध अनुसन्धानबारे छलफल

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ । शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न

नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी एकतापछि एजेन्डामाथि छलफल गर्न पार्टीले बैठक बोलाएको हो । पुस २३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी

बुटवल सडक मानवमुक्त उपमहानगर घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगर, प्रदेश ५ सरकारको

५ टन फोहर सङ्कलन

हनुमन्ते नदी सरसफाइ अभियानको ९५औँ हप्ताअन्र्तगत मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरबाट सूर्यविनायक नगरपालिका–२ बालकोट जाने फलामे पुल क्षेत्रमा आज सरसफाइ गरिएको छ । सफाइ अभियानअन्तर्गत यस क्षेत्रमा गरिएको हनुमन्ते नदी सफाइमा आज

चिसोले राजविराजका विद्यालय तीन दिन बन्द

सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आज जारी गरे विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने

प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक, छानबिन हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको

पर्यटकीय गन्तव्यमा भौगर्भिक सम्पदा

नेपाल भ्रमण वर्ष- २०२० सुरु हुन दुई हप्ता पनि बाँकी छैन । यो अभियानलाई सफल बनाउन थुप्रै कार्यक्रमको आयोजना भइरहेका छन् । पर्यटकले रुचाएका ठाउँलाई अझ सुविधासम्पन्न बनाउने काम पनि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com