संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गोरखामा भीमसेन थापाको शालिक अनावरण गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ४ मा पिपलथोकमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्कभित्र रहेको पूर्वमुख्तियार (प्रधानमन्त्रीसरह)
धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियार
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु
गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगोलागिमा परी ४५ वर्षिय नरबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव
सङ्घीय संसद्अन्तर्गत आज शुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनमा विभिन्न २७ विधेयकमाथि कारवाही हुने भएको छ । राष्ट्रियसभामा दर्ता भएका १०, समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई
प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ । संघीय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार(आज) बसेको कमला थापा नेतृत्वको पार्टी केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय
स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । शुक्रबार साँझ मन्त्री भट्टराईसहितको टोली भित्रुवन विमानस्थल पुगेका हुन् । नेपाल भ्रमण वर्ष नजिकिँदै
दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बिहीबार ज्यान गुमाएकी बालिका बिजिता केसीको दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। प्याब्सन दाङ र एन प्याब्सन दाङको संयुक्त आयोजनामा गरेको शान्ति र्यालीमा
KHASOKHAS