नेपाल

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

मंसिर ११, काठमाडौं । शनिबार हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान

गुल्मीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

मंसिर ११, गुल्मी । गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको

देशभर चिसो बढ्यो

मंसिर ११, काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो, केही दिन अस्पतालमै राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर

सुनार थर बदलेर शाह !

नागरिकता प्रमाणपत्रमा सङ्गीताको यसअघिको थर सुनार अहिले बदलिएर शाह भएको छ । समाजमा ‘दलित’ भनेर अवहेलना र जातीय विभेद गरिने भएकाले नागरिकतामै थर बदलेको सङ्गीताले बताउनुभयो । भेरी नगरपालिका–३, स्याँलाका

भारतले नेपाललाई पाकिस्तानको जस्तै व्यवहार गरेको कांग्रेसका सभापति देउवाको भनाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाललाई पाकिस्तानको जस्तै व्यवहार गरेको बताउनुभएको छ । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उहाँले

शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थीर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थीर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान

बाँकेमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

मंसिर १०, बुटवल । बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका २ जब्बर पुरुवास्थित सडकमा भे१त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिदा सोही ठाउँकी ५ वर्षीया सालिया

वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजुको निधन

मंसिर १०, काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो । बाल वाङ्मय तथा

भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

मंसिर १०, बुटवल । प्रदेश ५ सरकारले सुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचारप्रसार गर्ने लक्ष्यसहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण पूरा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com