नेपाल

भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

मंसिर १०, बुटवल । प्रदेश ५ सरकारले सुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचारप्रसार गर्ने लक्ष्यसहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण पूरा

समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज नेकपामा प्रवेश

मंसिर १०, बुटवल । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा शेर्पाइली नेकपामा प्रवेश गरेका हुन्

झोले चिकित्सकले उपचार गर्दा बाँकेमा २ जनाको मृत्यु

मंसिर १०, बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा बि.जी.

मंसिर १०, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान

मंसिर १०, काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला

प्रदेश ५ मा विद्युतीय सवारीसाधन बढ्दै

मंसिर १०, बुटवल । प्रदेश नं ५ को तीन वटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएका विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । तर, यसको व्यवस्थापनमा समस्या देखिन थालेपछि प्रदेश सरकारले

ट्याक्टरले किचेर चितवनमा एक जनाको ज्यान गयो

मंसिर १०, काठमाडौं । चितवनको भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको

प्रचण्डको आग्रह : प्रदेश ३ को नाम र राजधानी केही दिनमै तय गर्नुस्

मंसिर १०, हेटौंडा । प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् । मंगलबार

प्याजको मुल्य प्रतिकिलो दुई सय ५० रुपैयाँ !

मंसिर १०, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय

उपचारका क्रममा बाजुरामा सुत्केरीको मृत्यु

मंसिर १०, बाजुरा । जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com