नेपाल

विद्या भट्टराईले आज पद तथा गोपनीयताको सपथ लिने

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन्। सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे सपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ। मंसिर १४ गते

अमेरिकाले नेपाललाई दिएको ५१ अर्ब रूपैयाँ अनुदानको भीम रावल र देव गुरूङबाट विरोध

अमेरिकी संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तरगत पारित नेपालका लागि ५० करोड डलर अनुदान सहायताको विपक्षमा सत्तारुढ नेकपाकै नेताहरु देखिएका छन् । अमेरिकी सरकारको मिल्लेनियम च्यालेञ्ज कर्पोरेशनको सञ्चालक समितिले नेपालका लागि

‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप

‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको

बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ । दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका

नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्वीर, नेपालमाथिको आकाशबाट तस्वीर कैद गर्न असफल

–सुभानु आचार्य नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उहाँहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको

कक्षाकोठामा शिक्षा सचिव : ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’, विद्यार्थी अलमल

– प्रकाश सिलवाल/ गोरखा (रासस) “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि

नेकपा बैठकमा प्रचण्ड र ओलीको संयुक्त प्रतिवेदन, ०७७ सालभित्र महाधिवेशन (पूर्णपाठ)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री ओली अस्वस्थताका कारण बेड

यी हुन् कालिञ्चोक गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ यात्रु (नाम ठेगाना सहित)

सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा,

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १४ , घाइते यात्रु १७

दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com