लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका पुराना अभिनेता दीपक क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा मृत भेटिएका छन । उनी कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो मृत भेटिएको
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेपछि पार्टीको विवाद सतहमा आएको छ । शनिबार विहान सहमति खोज्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास पुगेका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको
धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुई महिला सहित ३ जना रहेका छन् । उनीहरु प्रतिबन्धित
धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं ल्याउने तयारी भएको छ। महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा
गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमाबस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची सहितका विषयमा
धनुषामा शुक्रबार राति बम विष्फोट भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-५ को महेन्द्रनगर बजारमा भएको बमबिस्फोटमा परी इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी निरीक्षकसहित तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन हुँदै आएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत् उत्पादन कम भएको हो ।
KHASOKHAS