नेपाल

पूर्वयुवराज्ञी हिमानीले गरीन् विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मंसिर ७, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । शनिवार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमका बीच शैक्षिक

सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार

मंसिर ७, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने

पर्वतमा सुन्तला उत्पादन सात प्रतिशतले बढ्ने

मंसिर ७, पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष तीन हजार ४०० मेट्रिक टन

उपनिर्वाचनमा खटिनेका लागि बीमा

मंसिर ७, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ

कांग्रेसको आरोप : ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको हो

मंसिर ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । भारतले नेपालका भूमि लिम्पियाधुरा,

चेतनाको अभावले आँखाका रोगी बढे

मंसिर ७, भोजपुर । आँखाको सुरक्षाबारे पर्याप्त चेतना नहुँदा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । नयाँ विधुतीय प्रविधिप्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपुर्याउनाले आँखा

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

मंसिर ७, बैतडी । मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएकी एक वृद्धाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छिन् । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा

नगद लिएर महिला बेपत्ता

मंसिर ७, भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । जिल्लाको षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को रु दुई लाख लिएर बेपत्ता

बालाचतुर्दशीमा पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही

मंसिर ७, काठमाडौँ । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा

जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

मंसिर ७, चितवन । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com