नेपाल

काठमाण्डौको तापक्रम यो वर्षकै कम

मंसिर ७, काठमाण्डौ । काठमाण्डौको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको छ । शनिबार बिहान काठमाण्डौको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘सिमा अतिक्रमणको विषयलाई लिएर पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ’

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले

४ बर्षमा भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुन : निर्माण

भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको बैठकमा प्राधिकरणले चार लाख

४० मुलुकका पर्यटनमन्त्रीलाई नेपालमा निमन्त्रणा, जनवरी १ मा भ्रमण वर्षको भव्य शुरुआत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ । उहाँले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका

उच्च अदालत पाटनले माग्यो महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन

उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आज निवर्तमान सभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा

दैनिक भेटिन थाले पाँचदेखि १० चालक अनुमतिपत्र फर्जी

यातायात व्यवस्था कार्यालयमा दैनिक पाँचदेखि १० चालक अनुमतिपत्र फर्जी भेटिएको छ । कार्यालयमा रहेको अभिलेखमा नभेटिएका फर्जी चालक अनुमतिपत्र रद्द गरिएको हो । चालक अनुमतिपत्र नवीकरणका लागि आएका सेवाग्राहीका अभिलेख

मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ

मंसिर ६, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी- ६ का २२ वर्षीय प्रशान्त शाहीलाई

मालपोतका प्रमुख ५ लाख घुससहित पक्राउ

मंसिर ६, काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् ।

कांग्रेसको आरोप : सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो

मंसिर ६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे । संवैधानिक

मानव बेचबिखनको आरोपमा महिला पक्राउ

मंसिर ६, कैलाली । मानव बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका- २ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com