नेपाल

ट्याक्सी चढेर घरतर्फ लागे गोकर्ण विष्ट

मंसिर ५, काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका

कृषिमन्त्री भुसालको प्रतिबद्धता : लोभ र डरबाट प्रभावित नभइ काम गर्नेछु

मंसिर ५, काठमाण्डौ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको

सर्लाहीमा मौरीको टोकाइबाट एकको ज्यान गयो

मंसिर ५, सर्लाही । वन मौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा १ बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् । बाँसघारीमा रहेको मौरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा

बर्दियामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मंसिर ५, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय मोटरसाइकल चाललक राजेश यादव रहेका छन्

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मंसिर ५, काठमाण्डौं – नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका

उच्च अदालतका लागि पन्ध्र न्यायाधीश सिफारिस, महरालाई जेल पठाउने न्यायाधीश बढुवा

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशबाट छ जना, सरकारी वकिलबाट

मन्त्रीपरिषद पुनर्गठन , को को भए मन्त्री ? (सुचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदको पुनर्गठन गर्नुभएको छ । लामो कसरतपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्न गर्नुभएको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले मन्त्री

डोटी र स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला, यस्ता छन् नक्कली नोट

स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित

मन्त्रिपरिषद हेरफेर भोलि, मन्त्री बन्नेको नाम गोप्य, बिष्ट, यादव लगायत ७ लाई हटाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्र मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु

पार्टीको कार्यकारी जिम्मेवारी अब प्रचण्डलाई, यो प्रतिनिधिसभाका लागि प्रधानमन्त्री ओली नै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सचिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको सम्पूर्ण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com