नेपाल

मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २३ मेगावाट विजुली कम उत्पादन

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन हुँदै आएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत् उत्पादन कम भएको हो ।

पूर्व अर्थमन्त्री पौडेलले गरे निर्माणाधीन आयोजनाको निरीक्षण

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुक्रबार कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूट लगायत बुटवलका विभिन्न निर्माणाधीन आयोजनाहरुको निरीक्षण गरेका छन् । स्थलगत रुपमै निरीक्षणका क्रममा उनले

हिमपातले टिपर चिप्लिँदा दुईको मृत्यु

हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का ३६ वर्षीय

हिमपातः थुरथुर काप्दै परीक्षा दिन पुगेका विद्यार्थी लेख्न नसकेर रोए

हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैनः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गरे ।

कारको ठक्करबाट साइकल यात्रीको मृत्यु

पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । सुनवल नगरपालिका-१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर

सिद्धबाबालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा कृष्णबहादुर गिरीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न

नारायणगढ-मुग्लिन सडक आजदेखि दुई सातासम्म बन्द

निर्माणका लागि नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

छिमेकीको हत्या गरेको अभियोगमा युवक पक्राउ

सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ । दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् । कार्कीले कुटपिट

देशभर चिसो बढ्यो

पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाड र हिमालमा हिमपात भएसँगै देशभर चिसो बढ्को छ । शुक्रबार दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com