नेपाल

धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा ५ जना पक्राउ

मंसिर २, लहान । धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिराहा प्रहरीले ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने

मंसिर ०२, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु

नयाँ ट्याक्सीको दर्ता खुल्दै

मंसिर ०२, काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते

मंसिर ०२, बुटवल । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै

नेपालको कचनकबल आएका युक्रेनी झुक्किएर भारत, कादोगाउँमा एसएसबीबाट पक्राउ

नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल(एसएसबी)ले पक्राउ गरेको छ । खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका

नेकपा सचिवालय बैठक बस्दै

मंसिर ०१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारबाट फर्केको भोलिपल्ट नै सचिवालय बैठक बस्न लागेको हो

संखुवासभामा गोरुले हान्दा महिलाको ज्यान गयो

मंसिर ०१, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका—११ हरेलो गाउँमा गोरुले हानेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ७३ वर्षीया वृद्धा फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका

क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओली

मंसिर १, काठमाडौं । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए । युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर

एक इन्च पनि नेपाली भूमि कसैलाई मिच्न दिँदैनौँ : प्रधानमन्त्री ओली

मंसिर ०१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने बताएका छन् । आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा

विप्लवका दुई कार्यकर्ता दाङबाट पक्राउ

मंसिर ०१, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इञ्चार्ज नीमबहादुर डाँगीलाई शनिबार बबई–५ ट्वाङखोलाबाट प्रहरीले पक्राउ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com