काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट
रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको सबै खर्च शिक्षामा लगाइने भएको छ । सरकारले संघीय संसदका सबै सदस्यलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वार्षिक ६ करोड
रुपन्देहीको बुटवलमा सवार्धिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । रुपन्देहीका स्नुकर खेलाडी स्व. राजु लामाको स्मृतिमा ५० हजार रुपैया राशीको खुल्ला स्नुकर प्रतियोगिता हुने भएको हो । न्यु क्लब
रुपन्देहीको ओमसतियामा धारिलो हतियार प्रहार गरी छोराले आफ्नै वृद्ध आमाबुवाको हत्या गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका ४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया
बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो । किर्तिपुरस्थित त्रिवि मैदानमा
कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको
दुई वटा गाडीको ठक्करबाट झापामा शुक्रबार बिहान एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् । मेचीनगर नगरपालिका-१२
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् ।
१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जीतका लागि १६४ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा टस जितेर पहिलो
KHASOKHAS