नेपाल

नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ हुने

कार्तिक २९, काठमाण्डौ । नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको हो

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन

विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा

कास्की, २१ कात्तिक ः पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा

सवारी दुर्घटनामा परी दैनिक सातको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा२ख २७१५ नंको यात्रुबाहक बस गत असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । त्यसको एक महिना नपुग्दै

पत्रकार महिलालाई पारिश्रमिक कम जोखिम बढी

अञ्जली थापा बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उहाँले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधँै रिक्सा चढ्न

मङ्सिर १४ मा कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।   निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक

६ वटा नयाँ भाषा थपियो

नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ ।  पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् ।

कालंगा हाइड्रो पावरको सुरुङमा फसेका मजदुरको उद्धारमा कठिनाइ, काठमाडौंबाट प्राविधिक टोली जाँदै

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली जाँदै छ । नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर

बालविवाह रोक्ने अभियानकर्मी, आफैँ जोखिममा

वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो । दैलेखमा भएको परिवार नेपालगञ्ज झ¥यो । नेपालगञ्जमा विवाहको तयारी शुरु गरियो । बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाउनुभयो

नेपाल एयरलाइन्स मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com