नेपाल

भारत विरुद्ध बुटवलमा ‘विप्लव’ विद्यार्थी संघठनको बिरोध

मंसिर ८, बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीले आज बुटवलमा विरोध प्रर्दश गरेको छ । नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले

लुम्बिनी महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता

मंसिर ८, भैरहवा । भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स

ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको देउवाको टिप्पणी ‘अशोभनीय’

प्रधानमन्त्री  केपी शर्मा ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार गरेको टिप्पणी अशोभनीय भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई

श्रममा गोकर्ण विष्टका अविस्मरणीय बीस महिना : बिचौलियाको ‘अखडा’ मन्त्रालयमा परिणत

– अशोक घिमिरे आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगार क्षेत्र व्यवस्थापनका साथै आम श्रमिकलाई सामाजिक सुरक्षामा गतिलो आड भरोसा दिँदै सत्तारुढ नेकपाका नेता गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१३ औँ सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

मंसिर ७, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । आउँदो मंसिर १५ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक

पूर्वयुवराज्ञी हिमानीले गरीन् विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मंसिर ७, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । शनिवार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमका बीच शैक्षिक

सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार

मंसिर ७, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने

पर्वतमा सुन्तला उत्पादन सात प्रतिशतले बढ्ने

मंसिर ७, पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष तीन हजार ४०० मेट्रिक टन

उपनिर्वाचनमा खटिनेका लागि बीमा

मंसिर ७, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ

कांग्रेसको आरोप : ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको हो

मंसिर ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । भारतले नेपालका भूमि लिम्पियाधुरा,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com