नेपाल

अमेरिका, भारत  र स्विट्जरल्यान्डद्वारा शुभकामना !

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश

अमेरिकी मोस्ट वान्टेड यौन दुराचारी नेपालमा पक्राउ,अमेरिका लैजान जहाज चार्टर्ड

नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता

आज संविधान दिवस : संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले चौथो बर्ष पुरा गर्दै ,संशोधनको माग अझै रोकिएन

आज असोज ३ अर्थात् संविधान दिवस । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दैछ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा

पूर्व जनमुक्ति सेना बने सहायक रथी

सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र

विदेशीसँग ‘अनमेल’ बिहे,

पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग

जनप्रतिनिधिहरु काममाभन्दा विदेश जानमै तछाड मछाड ……

जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४

निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको

संसारमै पहिलोपटक नेपाली युवाहरूले लिएर आए “पिक्चर टु रियालिटी”

काठमाडौँ – “पिक्चर टु रियालिटी” भन्ने मूल नाराका साथमा शुरु गरिएको ओ माई कार्ट ले संसारमै पहिलो पटक यो फिचर लिएर आएको हो । इ–कमर्स विजनेशमा यो नयाँ फिचरले सबैको

परिवारसँग मिलेर श्रीमानले शरीरमा मट्टितेल छर्केर घरभित्रै जलाए श्रीमती

 कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्। २२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश

चार जिल्लामा ज्ञान बहादुर शाहीलाई प्रवेश निषेध !

आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ । वाइसिएल दाङका इन्चार्ज सरोज

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com