नेपाल

३३ महिनामा चार किलोमिटर सडक कालोपत्रे

मंसिर ५, भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइए

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट, पूर्णरुपमा क्षति

मंसिर ५, सिन्धुली । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

कर्णालीमा एकलाख पर्यटक भित्र्याउने लक्ष्य

मंसिर ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले सुर्खेतमा

ट्याक्सी चढेर घरतर्फ लागे गोकर्ण विष्ट

मंसिर ५, काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका

कृषिमन्त्री भुसालको प्रतिबद्धता : लोभ र डरबाट प्रभावित नभइ काम गर्नेछु

मंसिर ५, काठमाण्डौ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभइ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको

सर्लाहीमा मौरीको टोकाइबाट एकको ज्यान गयो

मंसिर ५, सर्लाही । वन मौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा १ बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् । बाँसघारीमा रहेको मौरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा

बर्दियामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मंसिर ५, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय मोटरसाइकल चाललक राजेश यादव रहेका छन्

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मंसिर ५, काठमाण्डौं – नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका

उच्च अदालतका लागि पन्ध्र न्यायाधीश सिफारिस, महरालाई जेल पठाउने न्यायाधीश बढुवा

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशबाट छ जना, सरकारी वकिलबाट

मन्त्रीपरिषद पुनर्गठन , को को भए मन्त्री ? (सुचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदको पुनर्गठन गर्नुभएको छ । लामो कसरतपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्न गर्नुभएको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले मन्त्री

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com