नेपाल

अवैध हुण्डीको कारोवार बढ्दै

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु

समाजसेवामा नायिका करिश्मा, गर्दै हुनुहुन्छ यस्तो काम !

अतिविपन्न परिवारका बालबालिकाहरु, शिक्षाको उज्यालोबाट बञ्चित हुनु नपरोस् भन्ने सन्देश दिँदै नायिका करिश्मा मान्नधर र फिल्म निर्माता  विनोद मान्नधरले नयाँ अभियानको  थालनी गर्नु भएको छ । जुन काम निकै प्रशंसा योग्य

पूर्व माओवादी कमाण्डर बने ‘रोलमोडल’ किसान

गोपालप्रसाद बराल/ पूर्व माओवादी कमाण्डर रहनुभएका महोत्तरीको भङ्गाहा–४ का ३५ वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानका रुपमा फेरिएको छ । कम्मरमा झिलझिल चम्कने लालुपाते खुकुरी र काँधमा इन्सास राइफल

उफ ! लोकमार्गमा सास्ती

रामबहादुर थापा/ सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ ।

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

काशीराम शर्मा/ मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार

श्रीमती घुमाउन प्रचण्ड युएई तिर !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अध्यक्ष प्रचण्ड आज बिहान पत्नी सिता, छोरीहरु रेणु र

अमेरिकाबाट सबैभन्दा बढी रेमिट्यान्स ! ११ महिनामै यति धेरै !

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का

अब ३६ हजारमै जापान जान पाइने !

  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने

हुने खानेको रोजाइमा ‘कोदो’

वासुदेव पौडेल/ वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी

डुङ्गामा बगिरहेको भविश्य !

दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उहाँका बुबाले डुङ्गा चलाउनुहुन्थ्यो । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com