इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात
नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले
सी जिनपिङ/ राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं
राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गर्नुभएको छ । उहाँले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गर्नुभएको हो । राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाशनिबारा गरिन्छ
पुरूषाेत्तम गिरी /बालविवाह गराइएको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुलाह दुलहीसहित उनीहरुका आमाबुवा र पण्डित रहेका छन् । बालविवाह हुँदै गरेको गोप्य
गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यको घरमा अज्ञात समूहले तोडफोड गरेको छ । एनआरएनएको अध्यक्षका प्रत्यासी आचार्यको ललितपुरको सानेपा हाइटस्थित घरमा शुक्रबार तोडफोड भएको हो । ललितपुर प्रहरीका अनुसार
विगतका वर्षहरुमा जस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले यो वर्षको दशैंमा सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ । यही असोज २१ गतेका दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय
हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल
KHASOKHAS