नेपाल

जो कहिल्यै जुत्ता लगाउँदैनन्…

गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने

‘मंसिरमध्यसम्म रेल चल्छ’

नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन ।

‘म हलो जोतेर, खेती गरेको हुँ’ :प्रधानमन्त्री ओली

“म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भन्नुभयो, “सिँचाइ

यात्रुलाई अनलाइनबाटै बसको टिकट

नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका

गुम्बामा  चोरी  : बहुमूल्य सामग्री स्थानीयको घरमा

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष

चीनका राष्ट्रपति आउने तय भएसँगै मुस्ताङमा बढ्यो शैन्य शतर्कता (एक्सक्लुसिभ फोटो फिचर)

चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउने मिति तय भएसँगै नेपाली सेनाले हिमाली जिल्ला मुस्ताङमा गतिविधि र गस्ती बढाएको छ । चीनका राष्ट्रपतिको भ्रमणको बेला वा अगाडि पछाडि नेपाली भूमिमा चीनविरोधी

सी–विचारधारा : ‘यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्छ’

छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् । उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले

प्रेमको पासो : दिदी बहिनीलाई बन्धक बनाएर अश्लील भिडियो

रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो

डेङ्गुको भन्दा स्क्रब टाइफसका बिरामी बढी

सुमन कार्की/ देशब्यापी डेंगु रोगको माहामारी फैली रहेकोवेलामा पाल्पा जिल्लामा भने स्क्रब टाइफसका बिरामीको मात्रा धेरै भेटिएको छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी भेटिएका छन् तर स्क्रब

दशैँसम्म मनसुन रहने !

मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com