मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना
तारानाथ आचार्य/ गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै
आइतबार राति बालबालिका खोज तलास तथा समन्वय केन्द्रको नेतृत्वमा ३१ जना सडक बालबालिकाको उद्दार गरिएको छ । बालबालिकाहरु रातको समयमा सडकमा लागूपदार्थ बेचविखन र यौन व्यवसायमा संलग्न भेटिएपछि समन्वय केन्द्रले
मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताउनुभएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने बनेपा महोत्सव
मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहँुचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन
मनोज श्रीवास्तव/ जितिया पर्व तराइवासी मधेशी महिलाहरूले मनाएका छन् । कपिलवस्तु जिल्लाका कतिपय मधेसी र थारु समुदायमा आइतबार जितिया पर्व मनाएकाे हाे। व्रतमा थुक पनि निल्न नहुने २४ घण्टा निराहार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त
बैकिङ कसुर तथा ठगीको आरोपमा बैंक अफ काठमाडौंका पूर्व सिइओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली कागज बनाएर बैंकको करिव साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय
राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यमबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नु भएको
KHASOKHAS