नेपाल

पूर्व जनमुक्ति सेना बने सहायक रथी

सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र

विदेशीसँग ‘अनमेल’ बिहे,

पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग

जनप्रतिनिधिहरु काममाभन्दा विदेश जानमै तछाड मछाड ……

जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४

निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको

संसारमै पहिलोपटक नेपाली युवाहरूले लिएर आए “पिक्चर टु रियालिटी”

काठमाडौँ – “पिक्चर टु रियालिटी” भन्ने मूल नाराका साथमा शुरु गरिएको ओ माई कार्ट ले संसारमै पहिलो पटक यो फिचर लिएर आएको हो । इ–कमर्स विजनेशमा यो नयाँ फिचरले सबैको

परिवारसँग मिलेर श्रीमानले शरीरमा मट्टितेल छर्केर घरभित्रै जलाए श्रीमती

 कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्। २२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश

चार जिल्लामा ज्ञान बहादुर शाहीलाई प्रवेश निषेध !

आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ । वाइसिएल दाङका इन्चार्ज सरोज

राजनीतिक छत्र छायाँमा ठेकेदार कम्पनीः १८४८ काम नगरे पनि कालो सूचीमा भने ५८ मात्रै

राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा

चीनले दिएका जहाज निगमलाई घाँडो

चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन

गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म, बाढीपहिरोको सम्भावना

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com