नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको
बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५ हजार कुखुरा पालेर एक उद्यमीले मासिक १ लाख ५० हजार बचत गर्र्दै आएका छन । स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज आइतबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र
तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता-२०८१ को अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले वार्षिक रुपमा राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता
रुपन्देहीको बुटवलमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दम्पतीसमेत रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा नजिक भएको दुर्घटनामा बुटवल–१२ नयाँगाउँ बस्ने ७१
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो । कप्तान रोहितकुमार
मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज शुक्रबार निर्वाचन हुँदैछ । आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि
सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की
KHASOKHAS