नेपाल

नेपालमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो , ३ जनाको मृत्यु

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु भएका डेंगु संक्रमितलाई अन्य रोग पनि लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले बताएको छ । ईडीसीडीका अनुसार ५

रामेछापमा पहिरोले घर बगाउदा २ को मृत्यु , ८ जनाको खोजी चल्दै

रामेछापमा पहिरोमा पु्रिएर २ जनाको मृत्यु भएको छ । आठ जना बेपत्ता भइका छन । दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ३ लेखर्कमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो ।

तनहुँ दुर्घटनाः मृतक २५ को शव भारत पठाइयो

तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।

नेपालमा एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको घाटा

तनहुँ बस दुर्घटनाः मृतक सबै २७ जनाको शव परीक्षण चितवनमा हुने

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा

तनहुँको आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप

एमडी तथा एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई प्रदेश सरकारले खटाउन पाउने

दरबन्दी रिक्त रहेका गाउँपालिकाका स्वास्थ्य संस्थामा चिकित्सक व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने भएको छ । मन्त्रालयमा आयोजित प्रदेश र स्थानीय तहको विषयगत समितिको बैठकमा स्थानीय

ठेक्का लगाएको योजना नै बजेटविहीन भएपछि अलपत्र

गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com