नेपाल

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित , शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने क्रममा

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ( टीआरसी ) तेस्रो संशोधन विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ। नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू

पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा)

बौद्ध धर्मावलम्बीहरुले गुरु पद्मसंभवको २९०० सयौं जन्मजयन्ती मनाउँदैछन् । तिब्बती पात्रो मेन्चि खाङ अनुसार गुरु पद्यमसंभवले २९०० वर्ष अगाडि जन्म लिएको मानिन्छ । बौद्ध धर्मावलम्बीले पद्मसंभवको जन्मदिन विभिन्न कार्यक्रम गरेर

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनः शान्ति पक्षधरका लागि खुसीको विषय

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी , प्रमुख दलका शीर्ष नेताले संबोधन गर्ने

प्रतिनिधिसभामाको आज बुधबारको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी पनि छ । संसदमा छलफलका लागि प्रस्तुत हुने उक्त बिधेयकमाथी प्रमुख दलका शीर्ष नेताहरुले

अरुणमा जलसतह बढ्यो , नारायणगढ–बुटवल सडक अवरुद्ध

रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर

मौसम विज्ञान विभाग भन्छ : चार प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानको आसपास रहेको देखिएको छ । त्यसले जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली

रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका ८ चरा

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा ८ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा

एसियन डायलगमा सहभागी हुन प्रधानमन्त्रीलाई कतारको निम्ता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ एसिडी मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ । प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल

युवालाई प्रधानमन्त्री ओलीको आग्रह- २० वर्षको आसपासमा विवाह गरेर सन्तान जन्माइहाल्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी

झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज : गृह मन्त्रालय

कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com